४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुका आगलागी पिडीतलाई तीन महिनासम्म गाँउपालीकाबाट सहयोग

२० बैशाख २०७५, बिहीबार १६:३७

दान बहादुर बुढा | वैशाख २०, मुगु | आज बिहान ८ बजे मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर ४ किम्री गाँउमा आगलागी हुँदा १७ घर र एक गुम्बाको भान्सा कोठा जलेको छ । उक्त आगलागीका कारण पूर्ण रुपमा घरमा भएको लत्ताकपडा, अन्नपात, भाडा लगाएत सम्पूर्ण क्षेत्री भएको आज बेलुकी जिल्ला दैपिक प्रकोप उद्दार जिल्ला समितिको बैठकबाट तत्काल पिडीतहरुको लागाी राहत तथा उद्दारको लागी मुगमकामारोङ्ग गाँउपालिकाबाट ३ महिनाको लागी खाद्यान्न उपलब्ध गराउर्ने निर्णय गरेको छ ।

आगलागीबाट १७ घर र १ गुम्बाको भान्सा कोठामा बस्ने १ सय १२ जना पिडीत भएका छन । आगलागी जिल्ला सदरमुकाम गमगढीबाट १ दिन टाढा भएको हुँदा भोली शुक्रबार बेलुकीसम्म राहातका सामाग्रीहरु पुयाउर्ने पहल भएको मुगुका मारोङ्ग गाँउपालिकाका कार्यकारी प्रमुख टेक बहादुर शाहीले बताएका छन् ।

आगलागी पिडीतहरुलाई तत्काल उद्दारको लागी जिल्ला प्रशासन कार्यलयबाट प्रति घर रु १० हजार, नेपाल रेडक्रस शाखा मुगुबाट त्रिपाल, कम्मल, लत्ताकपडा, भाडा, जिल्ला अस्पतालबाट आबश्यक औषधी, उद्योग बाणिज्य संघबाट आबश्यक सामाग्री, जिल्ला प्रहरी कार्यालयबाट राहात ब्याबस्थापनमा सुरक्षा, नेपाल खाद्यान्न सस्थानबाट ५० क्वीण्टल चामल ढुवानि गरी उपलब्ध गराउर्ने निर्णय गरी भेलीनै केही राहत पुयाउर्ने पहल गरी सरोकारवाला निकायहरुसंग समन्य गरी निर्णय गरेको जिल्ला दैबिक प्रकोप उद्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता