२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपन्देही ओमसतिया गाउँपालिकाको १०० कार्य सम्पन्न

२०७५, ५ असार मंगलवार १४:५८

असार ५, रुपन्देही | स्थानीय सरकार आएको एक वर्ष भएको छ । यसै अवसरमा रुपन्देहीको ओमसतिया गाउँपालिकाले एक सय वटा कार्य सम्पन्न गरिसकेको र दुई सय सोह्र वटा कार्य सम्पन्न हुने तयारिमा रहेको गाउँपालिका प्रमुख हिरा केवटले बताउनु भएको छ । 

गाउँपालिकामा तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित हिरा केवट ओमसतिया गाउँपालिकाका आशाका केन्द्र बनेका छन् । छोरी जन्मेमा २० हजारको विस बर्षे बालिका विमा शुरुआत गरि सकेको मसतियाले बीस वटा विद्यालयमा अंग्रेजी माध्यमबाट नर्सरी देखि एक कक्षासम्म पढाई शुरु गरिसकेको र प्रत्येक वर्ष एक कक्षा थप गर्दै जाने कुरा जानकारी दिनु भएको छ । उनले अंग्रेजी माध्यमको लागि बीस जना शिक्षक भर्ना गरिसकेको जानकारी दिएका  छन्  । 


त्यस्तै एक हजार भन्दा बढी सीप मुलक तालिम भैइसकेको छ । यसैगरि प्रत्येक गाउँमा बाटो-घाटो व्यवस्था भएको छ । यसैगरि गाउँपालिका सुरक्षित होस भनेर गाउँ नगर प्रहरी भर्ना गरि सुरक्षाकर्मी तैनाथ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने