२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गत आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर कारोबार , कुन ब्रोकरको कारोबार कति ? (सूचिसहित)

२०७५, ५ श्रावण शनिबार ०८:१६

साउन ५, काठमाडौं । गत आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी सेयर कारोबार गरि भिजन सेक्युरिटी (३४ नम्बर) पहिलो बनेको छ ।

सेयर ब्रोक्ररले नेप्सेमा बुझाएको विवरण अनुसार ३४ नम्बर भिजन सेक्युरिटीले ५ अर्ब ९५ करोड रुपैयाँको खरिद तथा ६ अर्ब ६६ करोड रुपैयाँको बिक्री गर्दै कुल १२ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । भिजनले ४ करोड २९ करोड रुपैयाँ कमिसनबाट आम्दानी गरेको छ ।

दोस्रोमा परेको अनलाइन सेक्युरिटीले १२ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार गरेको छ । ४९ नम्बरको अनलाइन सेक्युरिटीले ६ अर्ब १९ करोडको खरिद तथा ५ अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री गरेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा कम सेयर कारोबार गर्नेमा अरुण सेक्युरिटी देखिएको छ जसले ८० करोड रुपैयाँको सेयर कारोबार गरेको छ ।

गत आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ । १ खर्ब २० अर्ब ७ करोड रुपैयाँको सेयर खरिद र १ खर्ब २० अर्ब ९ करोड रुपैयाँको सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार