२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबि बैंकले १५ प्रतिशत बोनस शेयर दिने

२०७५, १० श्रावण बिहीबार ०७:००

काठमाडौं। एनएमबि बैंकले साउन ३१ गते २२ औं वार्षिक साधारणसभा गर्ने जनाएको छ।

बैंकले एफपिओबाट कायम भएका शेयरधनीलार्इ पनि १५ प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकको एफपिओ निष्काशनपछि चुक्ता पूँजी ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।बोनश शेयरपछि ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ।

नेपाल राष्ट्र बैंकले निर्देशन गरेको ८ अर्ब पूँजीको लागि बैंकले एफफिओ र बोनस शेयरबाट पूरा गरेको छ। अन्य बैंक तथा वित्तीय संस्थाले मर्जर हकप्रद र बोनस शेयरको बाट रोजेको भएपनि एनएमबीले आफ्ना लगानीकर्तालार्इ थप भार नपारी पूँजी जुटाउने भएको हो।

साधारणसभा प्रयोजनको लागि साउन १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज हुनेछ। साउन १६ गतेसम्म कायम शेयरधनीले १५ प्रतिशत बोनस शेयर पाउने छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति