2026-07-04 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट, कुन देशबाट कति आयो ? (सूचीसहित)

2019-08-30

भदौ १३, काठमाडौँ | नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात ११ महिनामा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ। मुलुकमा भित्रिने रेमिट्यान्स वर्षेनी बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष १७ प्रतिशतले रेमिट्यान्स बढेको छ।

गत आर्थिक वर्षमा यी तीनै राष्ट्र नेपालमा धेरै रेमिट्यान्स पठाउनेमा ‘टप टेन’को सूचीमा छन्   ।

भारत दोस्रो स्थानमा पर्न सफल भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा अमेरिकाबाट आउने रेमिट्यान्स सबैभन्दा उच्च छ। गत आर्थिक वर्ष अमेरिकाबाट मात्रै १ अर्ब ६४ करोड डलर रेमिट्यान्सका रूपमा भित्रिएको छ।

गत आर्थिक वर्ष नेपालमा धेरै रेमिट्यान्स पठाउने टप टेन मुलुक

देश

भित्रिएको रेमिट्यान्स (डलरमा)

अमेरिका

१ अर्ब ६४ करोड

भारत

८१ करोड १९ लाख

साउदी अरब

७८ करोड ४२ लाख

यूएई

७४ करोड ४७ लाख

मलेसिया

६५ करोड ५१ लाख

जापान

५८ करोड ५२ लाख

रोमानिया

४९ करोड २० लाख

कोरिया

२८ करोड ९६ लाख

बहराइन

२० करोड ९४ लाख

कतार

१६ करोड ६० लाख

स्रोतः नेपाल राष्ट्र बैंक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै