मंसिर ११, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०४ रुपैयाँ १५ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ २७ पैसा बिक्रीदर २७ रुपैयाँ ४२ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा रहेको छ |