2026-07-25 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय प्याज रोकिएसँगै चिनबाट प्याजको आपूर्ति गरिदै

पुष २, काठमाडौँ | भारतबाट प्याज आयात रोकिए संगै नेपालमा प्याजको मूल्य आकासिएको छ | प्याजको आपूर्ति गर्नका लागी चिनबाट आयात थालिएको हो | भारतीय प्याज आयात बन्द भएसँगै  व्यवसायीहरु चिनियाँ प्याजतर्फ आकर्षित भएका छन् |

दैनिक ४० देखि ४५ मेट्रिक टन प्याज चिनबाट नेपाल भित्रने गरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ | भारतीय प्याजको तुलानामा चिनबाट आयातित प्याज सस्तो  रहेको व्यवासयीहरुको भनाइ छ |

हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा भारतीय प्याज प्रतिकेजी २१० देखि २५० रुपैयाँ सम्म पर्ने गरेको छ । तर चिनियाँ प्याज भने ११० देखि १४० रुपैयाँ प्रतिकेजी उपलब्ध हुँने गरेको व्यवसायीको भनाइ छ |

बजारको माग चिनियाँ प्याजले मात्र धान्ने अवस्था भने छैन | नेपाली बजारमा कुल मागको ५० प्रतिशत मात्र चीनले पूर्ति गरिरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक