2026-06-29 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली बजारमा नोकियाले ल्यायो नयाँ स्मार्टफोन, कति पर्छ मूल्य ?

2019-12-22

पुस, ६ काठमाडौँ | नेपाली बजारमा स्मार्टफोन कम्पनि नोकियाले नयाँ मोडल सार्वजनिक गरेको छ | टेलिटक प्रालिसँगको साझेदारीमा नोकिया २.३ फोन ल्याएको हो | नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो जस्मा ६.२ एच डी स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ |

कम्पनीका अनुसार नोकिया २.३ मा हेलियो ए२२ क्वाड -कोर प्रोसेसरले पावर दिएको हुन्छ। यसको डिभाइस सिपियू मा २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्वारा ५१२ जिबीसम्म बढाउन सकिन्छ | यो मोबाइलको डुअल क्यामरामा पछाडि १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेफ्ट सेन्सर, त्यस्तैगरी अगाडि ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सुटर लेन्स जडान गरिएको छ |

नेपालमा यसको मूल्य रु. ११ हजार ९ सय ९९ पर्ने कम्पनीले जनाएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी