2026-07-25 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घट्यो

फागुन २६, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घटेको छ | साउदी अरब र रुसबीच उत्पन्न तनावको कारण पेट्रोलियम पदार्थको मूल्य घटेको हो | यो सन् २०१६ फ्रेबुअरी यताकै न्यून मूल्य हो । तेलको मूल्य एकैपटक यसरी घटेको सन् १९९१ को गल्फ वारपछि हाल हो |

तेल उत्पादक देशहरुको संगठन ओपेकको सदस्य रुस छैन | साउदी अरबले रुससँग उत्पादन घटाउने प्रस्ताव गरेको छ | साउदीले राखेको प्रस्ताव रुसले नमानेपछि साउदी अरबले कच्चा तेल खरिदमा छुट दिने र कच्चा तेलको उत्पादन समेत बढाउने घोषणा गरेको थियो | 

ओपेक देश र रुसबीचको तेलको युद्दले यसको मूल्य अझै घट्ने अनुमान गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले गरेका छन् | यता नेपालले भने भारतीय आयल निगमसँग खरिद गरेर पेट्रोलियम पदार्थको आयात गर्ने गरको छ |

जसको मूल्य हरेक १५ दिनमा परिवर्तन हुन्छ | यस आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमान गर्न सकिन्छ । सरकारले भने पेट्रोलियम पदार्थमा अत्याधिक कर लगाउने गरेको छ | चालु आर्थिक वर्षमा नै लक्ष्य अनुसार कर नउठेपछि १ लिटरमा ५ रुपैयाँको दरले लगाउदै आएको पूर्वाधार करलाई १० रुपैयाँ आर्थिक वर्षको बिचमा पुर्याइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक