Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डलरको भाउ १ सय १९ नजिक, आज कति छ अन्य देशको विनिमय दर ? हेर्नुहोस्

२०७६, २९ फाल्गुन बिहीबार ०३:०९

फागुन २९, काठमाडौँ | केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जाँदा आज नेपाल राष्ट्र बैंकले १ सय १८ रुपैया १२ पैसा (बिक्रीदर) तोकेको छ । आज डलरको खरिददर भने १ सय १७ रुपयाँ ५२ पैसा रहेको छ । 

मंगलबार र बुधबार यस्तो दर क्रमशः १ सय १८ रुपैया ८४ पैसा र १ सय १८ रुपैया ९० पैसा थियो । यसअघिको उच्च विन्दुको तुलनामा बिहीबारको विनिमय दर ०.४३ पैसाले मात्र कम हो । 

नेपाली मुद्रा कमजोर हुनु भनेको अमेरिकी डलरको तुलनामा भारु कमजोर हुनु हो । नेपाली रुपयाँ र भारतीय रुपयाँबीच विनिमय दर स्थिर छ । यसको मतलब भारतीय रुपयाँ बलियो हुँदा नेपाली रुपयाँ समेत समान रुपले बलियो हुन्छ । 

अहिले विश्वबजारमा फैलिएको कोरोना र कमजोर भारतीय अर्थतन्त्रका कारण भारु कमजोर भएको बताइएको छ, जसले गर्दा प्रत्यक्ष रुपमा त्यसैको असर नेरुमा पनि परको छ । 

यता अमेरिकामा पनि कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि उसको अर्थतन्त्र पनि प्रभावित हुने बताइएको छ ।  अमेरिकामा अपेक्षित रूपमा कोरोना नियन्त्रण नभएमा उसको अर्थतन्त्र पनि कम्जोर बन्ने र त्यसैको प्रभावले अमेरिकी डलरको भाउ घट्न सक्छ । 

आज जापानको मुद्रा ऐनको खरिददर जापानी ऐन १० को बराबर नेपाली रु. ११ रुपयाँ २१ पैसा रहेको छ भने बिक्रीदर ११ रुपयाँ २७ पैसा रहेको छ ।

त्यस्तै आज साउदीको १ रियालको खरिददर ३१ रुपयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपयाँ ४७ पैसा रहेको छ । 

त्यस्तै आज १ कतारी रियालको खरिददर ३२ रुपयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपयाँ ४३ पैसा रहेको छ ।

यता १ युएई दिह्रामको खरिददर ३१ रुपयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपयाँ १६ रुपयाँ रहेको छ । 

त्यस्तै आज १ मलेसियन रिंगिटको खरिददर २७ रुपयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर २७ रुपयाँ ९१ पैसा रहेको छ । 

थप जानकारी तल हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै