By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
8 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
8 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
8 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
10 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
13 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
10 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
14 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: कोरना बिरुद्ध सामना गर्न भीमदत्त नगरको विपद् व्यवस्थापन कोषमा लिटिल बुद्धको एक लाख सहयोग
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कन्चनपुर - KNC > कोरना बिरुद्ध सामना गर्न भीमदत्त नगरको विपद् व्यवस्थापन कोषमा लिटिल बुद्धको एक लाख सहयोग
अर्थ/विकासकन्चनपुर - KNC

कोरना बिरुद्ध सामना गर्न भीमदत्त नगरको विपद् व्यवस्थापन कोषमा लिटिल बुद्धको एक लाख सहयोग

साझासवाल
Last updated: April 2, 2020 10:48 am
साझासवाल
3 Min Read
Share

भाष्कर केसी | चैत २०, कञ्चनपुर | कोरना भाईरस कोडिभ १९को संक्रमणले विश्वसमा त्रास मच्चाईरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । भीमदत्त नगरपालिकाले महेन्द्रनगर स्थित राष्ट्रिय वाणिज्य बैंकमा विपद व्यवस्थापन कोषको खाता समेत खोलेको छ ।

भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन कोषमा एक निजी विद्यालयले रकम सहयोग गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीले विपद् व्यवस्थापन कोषमा एक लाख रुपैया सहयोग गरेको हो ।

बिहीबार एक कार्यक्रमका विच लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीको नेतृत्वमा भीमदत्त नगरपालिका गएको टिमले एक लाखको चेक भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टलाई हस्तान्तरण गरेका छन् । लिटिल बुद्ध एकेडेमीका संचालक समेत रहेका प्रिन्सिपल मौनी संचालकत्रय उत्तम थापा, महेन्द्र चन्द, प्रेम बहादुर खातीको टिमले मेयर विष्ट सहित कार्यकारी अधिृकत पुष्कर भट्टलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्दै लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल मौनीले कोरना जस्तो महामारीबाट बाँच्न त्यसको सामना गर्नका लागि सहयोग गरेको बताए ।

चेक बुझ्दै भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले भविष्यमा आईपर्ने विपद् सामना र व्यवस्थापनका लागि कोष स्थापना गरेको बताउदै कोषमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगबाट परिचालन गरिने बताए । मेयर विष्टले विपद्बाट पुर्व तयारी र सर्तकता आवश्यक रहेको औल्याएर सहयोगी हातहरुप्रति अभार प्रकट गरे ।

सहकारी संस्थाबाट सहयोग लाख बढि सहयोगको प्रतिबद्धता

भीमदत्त नगरका नगर प्रमुख विष्टले विपद् व्यवस्थापन कोषमा सहकारी संस्थाहरुबाट सहयोग सहयोगको प्रतिबद्धता आएको बताए  । मेयर विष्टका अनुसार नगर क्षेत्रका ९ सहकारी संस्थाले कोषमा रकम दिने बचन दिएका छन् ।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्था र  मेघा बचत तथा सहकारी १७ हजार, निङलाशैनी बहुउदेश्सीय सहकारी, सहयात्रा, जनज्योती बचत तथा ऋण सहकारी, सृजनशील बचत तथा ऋण सहकारी, हाम्रो उपभोक्ता सहकारी, युवा बचत सहकारी र सुर्योदय सहकारी संस्थाले ११ हजारका दरले एक लाख ११ हजार रुपैया कोषमा जम्मा गर्ने बचन दिएका छन् । उनीहरुले पनि केहीदिन भित्रै चेक दिने जनाएका छन् । भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरिदिन अपिल गरेको छ ।

भीमदत्त नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंक शाखा महेन्द्रनगरको भीमदत्त प्रकोप व्यवस्थापन कोष (ग–७–२) ४१८००३०७०२०००२ मा रकम जम्मा गरेर सहयोग गरिदिन आब्हान गरेको छ । मुख्य सीमा नाका भारतसगै जोडिएको भीमदत्त नगरपालिकाले गड्डाचौकीमा २३ फागुनदेखि हेल्थ डेस्क स्थापना गरेर भारतबाट स्वदेश फर्किने नेपालीको स्वास्थ्यचेकअफ देखि घरदैलो अभियान संचालन गरेको छ । भीमदत्त नगरपालिकाले १सय बेडको क्वारेन्टाईन निर्माणदेखि कोरना सचेतना कार्यक्तम निरन्तर जारी राखेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग
Next Article नेपालमा छैटौं कोरोना भाइरस संक्रमित फेला, कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका थिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

5 months ago
अर्थ/विकासकाठमाडौँ - KTM

जग्गा बाँझो राखे ३ लाख जरिवाना ! जथाभावी प्लटिङ गर्न नपाइने

57 years ago
अछाम - ACMअर्थ/विकास

माथिल्लो अपरकर्णाली जलविद्युत परियोजना अछामीको हितमा हुनुपर्नेमा जोड

57 years ago
अर्थ/विकासप्युठान - PTN

गर्तिम्ला-झुलेनी जोड्ने पर्यटन सडक उपेक्षामा, परेन बजेट

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?