2026-07-24 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दि रिभर ओभरसिज प्रालिद्वारा कोरोना कोषमा ५ लाख सहयोग

बैशाख ३, काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दि रिभर ओभर्सिज प्रालिका अध्यक्ष तथा युवा व्यवसायीले रघुनाथ पुरीले ५ लाख रुपैंया  आर्थिक सहयोग गरेका छन् । नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा ५ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग रकम जम्मा गरेको व्यवसायी पुरीले साझा सबालालई जानकारी दिए । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत द दि रिभर ओभरसिजको तर्फबाट रकम जम्मा गरिएको उनले बताए । कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सबै सचेत हुनुपर्ने भन्दै उनले आर्थिक सहयोगका लागि सबै जुटनुपर्ने बेला आएको बताए । 

कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीका निम्ति केहि राहात मिल्ने अपेक्षा गरेको उनले बताए  । 

ओभर्सिजले विगतका विपक्ति महामारीमा पनि आर्थिक, खाद्यन्य र अन्य सामाजिक सहयोग गदै आएको उनले बताए । अध्यक्ष पुरीले कोरोना भाइरसका कारण समस्यामा परेका श्रमिक विद्यार्थी र अन्य नागरिकलाई खाद्यन्य सहयोग गदै आएका छन् । पुरी यो भन्दा अगाडी मादी र बेलबारी गाँउपालिकाको कोरोना कोषमा आर्थिक र खाद्यन्य सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक