Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारीका लागि निवेदन दिने म्याद थपियो, आफ्नै स्थानीय तहबाट निवेदन दिन पाइने

२०७७, १ श्रावण बिहीबार ०६:४९

साउन १, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सेवा केन्द्र मार्फत बेरोजगार व्यक्तिले निवेदन दिने र छानविन गरी सूचिकरण गर्ने म्याद आगामी भदौ ७ गतेसम्मका लागि थप गरेको छ । चैत्र ११ देखिको देशव्यापी बन्दाबन्दीका कारण यसबीचमा निवेदन दिन समस्या परेकाहरुका लागि म्याद थपिएको हो ।

श्रम मन्त्रालयका प्रवक्ता एवं प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले एक विज्ञप्ती जारी गर्दै सोही अनुरुप सबै गाउँपालिका तथा नगरपालिकाहरुलाई आगामी भदौसम्म निवेदन लिन र सूचिकरणको आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारहरुलाई न्यूनतम एकसय दिनको रोजगारी उपलव्ध गराउने सरकारको नीति बमोजिम सरकारले गतबर्ष देखि यसरी बेरोजगारहरुको तथ्याँक संकलन तथा उनीहरुलाई रोजगारीमा संलग्न गराउने गरेको छ । कार्यक्रमलाई यसबर्ष पनि सरकाले निरन्तरता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू