Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, एकै दिन तोलामा १३ सय बढ्यो

२०७७, ९ श्रावण शुक्रबार ०७:४०

साउन ९, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

एकै दिन तोलामा १३ सयले बढेर शुक्रबार सुनको मूल्य तोलाको ९५ हजार ८०० पुगेको छ । शुक्रबारको मूल्य हालसम्मकै उच्च हो। 

पछिल्लो समय लगातार महंगिएको सुन अघिल्लो दिनको भन्दा ५०० रूपैयाँले बढेर बिहीबार तोलाको ९४ हजार ५०० पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढिरहनुको प्रभाव परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनसँगै क्रमिक महंगिएको चाँदी भने शुक्रबार ५ रूपैयाँ बढेर प्रतितोला ११ सय ५० पुगेको छ। बिहीबार भने अघिल्लो दिनका तुलनामा १० रूपैयाँले बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार बिहान प्रतिऔंस १८६९.२८ डलरमा कारोबार भएको सुन शुक्रबार बढेर १८८८.३० डलर पुगेको छ। बुधबार बिहान १८५७.०१ र मंगलबार १८१७.७४ डलरमा कारोबार भइरहेको थियो।

बिहीबार प्रतिऔंस २२.६८ रहेको चाँदी भने शुक्रबार २२.६० डलरमा कारोबार भएको छ। बुधबार २२.३६ डलर मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा