२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसियामा नेपाली अपहरण गर्ने डेबिड पक्राउ,थुनामा राख्न अदालतको आदेश

२०७७, १९ मंसिर शुक्रबार ०७:४५

मंसिर १९, काठमाडौं | मलेसियामा बसेर गुन्डागर्दी शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ | उनी अदालतको आदेशसंगै डिल्लीबजार कारागार चलान गरिएको  केन्द्रीय अनुसन्धान ब्युरो जनाएको छ |

उनी बिरुद्ध मलेसियामा बसेर गुन्डागर्दी गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोमा  किटानी जाहेरी परेको थियो | उनले दाङको पहरुवाका रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धकको उजुरी  ब्युरोमा परेपछि पक्राउ परेका थिए |

उनलाइ  नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो | मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका डेबिडले रैदासकी श्रीमतीलाई फोन गरेर आफ्नो खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेका थिए |

उनले  रकम जम्मा नगरे मारिदिने धम्कीसमेत दिएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने