2026-07-24 09:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागमती प्रदेश लोकसेवाले माग्यो कर्मचारी, अनलाइन बाटै आवेदन दिन सकिने

पुस १३, काठमाडौं । बागमती प्रदेश लोकसेवाले सहायक पाचौं अन्तर्गत विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रदेश लोकसेवाले आज एक सूचना जारी गर्दै सामान्य प्रशासन तर्फ 

(प्रशासन, लेखापाल, आलेप), इन्जिनियरिङ, कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा र विविध सेवा अन्तर्गत बिभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

अनलाइन मार्फत माघ ४ सम्म सिंगल दस्तुरमा र  दोब्बर दस्तुर तिरेर माघ १२ गतेसम्म आवेदन दिन सकिने प्रदेश लोकसेवाले जनाएको छ । खुलाको लागि दस्तुर ७ सय र थप समुहको लागि ३ सय थप लाग्नेछ । प्रशासन/लेखा/आलेपको प्रथम पत्र परीक्षा आगामी फागुन ८गते हुनेछ । विज्ञापन हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक