२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा

२०७७, २९ पुष बुधबार १०:३१

पुस २९, काठमाडौँ | नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् | बैंकलले गत १० गते पदपूर्तिसम्बन्धी प्रकाशित गरेको विज्ञापन सार्वजनिक सूचनाअनुसार प्राप्त आवेदनमध्येबाट खतिवडालाई नियुक्त गरिएको बैंकले जनाएको छ |

पदपूर्तिको सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, बिजनेस प्लान, बिजनेस प्लानको प्रस्तुतीकरण एवं अन्तर्वार्तासमेतको मूल्याङ्कनबाट उनलाई माघ १ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको बैंकले जनाएको छ |

खतिवडाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् | त्यसैगरी उनीसँग एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, लगानी बोर्ड नेपाल, विद्युत् नियमन आयोगलगायतका संस्थाको जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ