<p><b>फागुन ७,काठमाडौँ ।</b> नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ६२ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६२ रुपैयाँ २८ पैसा रहेको छ । <br></p><p>यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ११ पैसा र बिक्रीदर ९० रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/01722b4e65f98901600f357e96f3578b1613719341.jpg" style="width: 510px;"> </p>
