2026-09-22 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिभुवन विश्वविद्यालयले माग्यो ५६४ शिक्षक(विज्ञापन सहित)

फागुन ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ५६४ जना प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ ।आइतबार गोरखापत्रमा सूचना सार्वजनिक गर्दै शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

 आयोगले खुल्ला तथा समावेशीतर्फबाट पदपुर्तिको माग गर्दै आयोगले अंग्रेजी, नेपाली अर्थशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ्गका विभिन्न विषय, मेडिलकका विभिन्न विषय, विभिन्न कलाका विषय लगायतका अन्य धेरै विषयका शिक्षकमागेको हो ।

प्राध्यापक, सशप्राध्यापक तथा उप–प्राध्यापक पदहरुमा खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गरिने आयोगले जनाएको छ । नेपाली नागरिकता भएका तोकिएका योग्यता पुगेका इच्छुकले चैत १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म दरखास्त आवेदन दिन सक्नेछन् ।

आवेदन दिनको प्राध्यापकमा ३५ सय रुपैयाँ, सह–प्राध्यापकमा ३२ सय रुपैयाँ शुल्क तोकिएको भने आवेदन आयोगको वेवसाइटबाट अनलाइनमार्फत् दिन सकिने उल्लेख गरिएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित