Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ज्योति लाइफको ६६ करोडको आइपिओ आउँदै,धितोपत्र बोर्डले दियो स्वीकृति

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ९, काठमाडौँ । </b>नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आइपिओ) निष्काशनको लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्वीकृति पाएको छ ।<br></p><p>कम्पनीले कुल चुक्ता पुँजीमा ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृति पाएको हो। अंकित मूल्य रु १०० मा ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको कम्पनीले आइपिओ निष्कासन गर्नेछ । यसको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ ।</p>