२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३२.६७ अंकले घट्यो

२०७७, १० फाल्गुन सोमबार ११:२६

फागुन १०, काठमाडौँ । साताको दोश्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३२.६७ अंक अर्थात १.२४ प्रतिशतले घटेको छ । सोमबार २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७० रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रोडेभपलर्स, अपर तामाकोसी र चन्द्रागिरि हिल्स रहेका छन् । केहि समय अघि मात्रै आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने लगातार सर्किट लेभलमा कारोबार भएको छ ।

यस्तै आज  सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सेञ्चुरी बक, सिभिल बैंक, मेगा बैंक, नविल इक्विटी फन्ड र माछापुछ्रे बैंक छन् । कारोबारमा आएका १२ वटा उपसमूह मध्ये हाइड्रोपावरको बाहेक सबैले गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ