फागुन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २४ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २७ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।