साउन २५, उदयपुर । नेपाल विद्युत् प्राधिकरण उदयपुरले गत आवमा रु २५ करोड ९० लाख ५० हजार महसुल सङ्कलन गरेको छ । 

प्राधिकरणका प्रमुख अपदेशकुमार दुबेका अनुसार ८४ ग्राहकबाट रु चार लाख २० हजार महसुल उठाउन ठ्न बाँकी रहेको छ । ती ग्राहकको ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, उदयपुर । नेपाल विद्युत् प्राधिकरण उदयपुरले गत आवमा रु २५ करोड ९० लाख ५० हजार महसुल सङ्कलन गरेको छ । 

प्राधिकरणका प्रमुख अपदेशकुमार दुबेका अनुसार ८४ ग्राहकबाट रु चार लाख २० हजार महसुल उठाउन ठ्न बाँकी रहेको छ । ती ग्राहकको ला"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल विद्युत् प्राधिकरण उदयपुरद्वारा छब्बीस करोड महसुल सङ्कलन

२०७३, २५ श्रावण मंगलवार १०:०६

साउन २५, उदयपुर । नेपाल विद्युत् प्राधिकरण उदयपुरले गत आवमा रु २५ करोड ९० लाख ५० हजार महसुल सङ्कलन गरेको छ । 

प्राधिकरणका प्रमुख अपदेशकुमार दुबेका अनुसार ८४ ग्राहकबाट रु चार लाख २० हजार महसुल उठाउन ठ्न बाँकी रहेको छ । ती ग्राहकको लाइन काट्न थालिएको छ । जिल्लामा विद्युत् ग्राहक २८ हजार ३५५ रहेका प्राधिकरणले जनाएको छ । गत आवमा मात्रै एक हजार ४४० ग्राहक थपिएका छन् । 

पछिल्लो समय कार्यालयले महसुल नबुझाउने ग्राहकको धमाधम लाइन काटेर कारबाही गर्न थालिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते