२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एसईईका परीक्षार्थीलाई महानगरले गन्तव्यमा पुर्‍याइदिने, कहाँ कसलाई सम्पर्क गर्ने ?

२०८१, १५ चैत्र शुक्रबार ०९:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ ।

आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएकोले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सहयोग गर्ने बताएको छ ।

परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्धन नभए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्‍याउने व्यवस्था महानगरपालिकाले गरेको हो ।

महानगरपालिकाका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई गनतव्यमा पुर्‍याउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने जिम्मा नगर प्रहरी बललाई जिम्मा दिइएको छ । बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ ।

सम्पर्क व्यक्ति र स्थान

न.प्र.उ दिनेशकुमार अर्याल ९८५१०६८०९६ (वानेश्वर)

न.प्र.उ मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)

न.प्र.ना उ पूर्णचन्द्र भट्ट ९८५१२३३६३३ (नयाँ बसपार्क)

न.प्र.नि प्रकाश पण्डित ९८५१०५६३४६ (टेकु)

हटलाइन : ०१५९०१७६४

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !