१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा निःशुल्क लोकसेवाको कक्षा सञ्चालन हुने

१२ पुष २०७९, मंगलवार ०९:२९

पुस १२, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले युवाहरूका लागि सो कक्षा निःशुल्क सञ्चालन गर्ने भएको हो।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले आजबाट फारम भर्न सुरु भएको जानकारी गराए। उनले मंसिर १७ गतेसम्म फारम भर्न पाउने जनाएका छ। 

सूचनामा वार्षिक बजेट तथा कार्यक्रमअनुसार नगरपालिकामा स्थायी बसोबास गर्ने लोकसेवा तयारी कक्षा लिन इच्छुक युवा युवतीलाई सहयोग गर्ने उद्देश्यले निः शुल्क लोकसेवा तयारी कक्षाको संचालन गर्न लागेको उनले भनाइ छ। 

साथै उनले नगरपालिको १० वटै वडामा नै कक्षा सञ्चालन गर्ने बताए। त्यसका लागि १८ वर्ष उमेर पूरा भएको, कक्षा १२ उत्तीर्ण गरेको तथा सम्बन्धित वडा कार्यालयको सिफारिस जरुरी रहेको नगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन