२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

यी हुन् सबैभन्दा बढी कामदार पठाउने २० म्यानपावर, सबैभन्दा बढी पठाउनेमा नीलकमल ह्युमन

२०८१, ४ श्रावण शुक्रबार ०१:५३

साउन ४, काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा बिभिन्न म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ जना वैदेशिक रोजगारमा गएका छन् । जस मध्ये एकै बर्षमा ७ हजार २०८ कामदार पठाएर काठमाडौँको सिनामंगल स्थित नीलकमल ह्युमन रिसोर्स प्रा.लि सर्वाधिक कामदार पठाउनेमा पहिलो बनेको छ । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो आर्थिक बर्षको रेकर्ड अनुसार नील कमल ह्युमन रिसोर्स प्रा.लि.ले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको छ । उक्त म्यानपावर मार्फत पछिल्लो १२ महिनाकै अन्तरमा ७ हजार २ सय ८ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । 

त्यस्तै सर्वाधिक कामदार पठाउने दोश्रो नम्बरमा काठमाडौँको धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ । यो म्यानपावरबाट ५ हजार ७ सय ४६ जना कामदार वैदेशिक रोजगारमा गएका छन् । 

त्यस्तै तेश्रो नम्बरमा ललितपुर स्थित एयर किंग्स प्लेसमेन्ट प्रा.लि रहेको छ । यो म्यानपावरकम्पनीबाट पछिल्लो आर्थिक बर्षमा मात्र ४ हजार १४ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु