२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘यो ठगलाई जापानमा भएका नेपालीहरुले समाएर नेपाल पठाईदिनुपर्यो’

२०७४, १२ बैशाख मंगलवार १८:५१

काठमाडौँ | न्युज 24 को प्रख्यात टेलिभिजन कार्यक्रम जनतासँग सिधा कुरामा पत्रकार रवि लामीछानेसँग सिधा स्काईपमा कुरा गरेका गोविन्द तिवारी धेरै नेपालीहरुलाई जापान लैजाने भन्दै ठगि गर्ने पिडक हुन् | 

टेलिभिजन कार्यक्रममा तिवारीले धेरै नेपालीलाई ठगेको भन्दै गुनाशो आएपछि टेलिभिजनले उनको बिषयमा प्रमाण जम्मा पारेको थियो | टेलिभिजनले उनको बिषयमा निरन्तर फलो गरेपछि उनि खुलम-खूला सबैलाई प्रमाण देखाउन भन्दै लाइभ कार्यक्रममै आक्रोशित बनेका छन् | उनले नेपालको कानुनलाई समेत खिल्ली उडाउँदै पिडितहरुलाई प्रमाण जुटाए २/३ बर्षमा पैसा तिर्ने बताएका छन् | 

यो पनि पढ्नुहोस> सरकारले रोक्का गर्यो ४४ म्यानपावरको काम (कुन-कुन परे?)

जनतासँग सिधा कुरा कार्यक्रममा उनको प्रतिक्रिया सुनीसकेपछी युटुबमा उनीविरुद्ध केहि घण्टामा सयौं प्रतिक्रियाहरु आएका छन् | एक जनाले त प्रतिकृयामा भनेका छन् 'यो ठगलाई जापानमा भएका नेपालीहरुले समाएर नेपाल पठाईदिनुपर्यो |'

हेर्नुस भिडियो  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !