2026-09-24 01:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? सर्लाहीका यी दुई दलालहरुसँग सावधान !

कात्तिक १९, सर्लाही | वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जना दलालको नाम बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको छ । 

जस मध्ये सर्लाहीका पनि दुइजना ब्यक्तिहरु परेका छन् । बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको नामावलीहरु मध्ये सर्लाही डुमरियाका बिकाश कुमार ओझा र हरकठवाका बिजय कुमार गुप्ताको नाम पनि परेको छ ।

उनिहरुले वैदेशिक रोजगारीका नाममा ठग्ने, मानव ओसारपसार गर्ने तथा चेलिबेटी बेचविखनमा समेत संलग्न रहेकको बिभागले जनाएको छ । ६४ जना दलालको सूचि प्रहरी अपराध महाशाखामा पुगिसकेको छ । उनिहरुलाई यथासिघ्र पक्राउ गरि विभागमा बुझाउन पत्राचार गरिएको बताइएको छ ।

विभागले पछिल्लो तीन महिना अर्थात साउनदेखि यता ६४ जनाको सूचि तयार पारेको थियो ।

वैदेशिक रोजगारमा जाँदा यी ६४ जना दलालसँग पनि बच्नुहोस् (नामावली सहित)

१. दिसित खड्का (सिन्धुपाल्चोक)

२. अर्जुन प्रसाद कोइराला (बेनी एन्जल इन्टरनेशनल प्रा.लिका संचालक)

३. सूर्या बहादुर छन्त्याल (निसिखोला-२, बाग्लुङ्ग) 

४. प्रेम बहादुर गुरुङ्ग (चौबिसे गाउँपालिका, धनकुटा)

५. रुद्र बहादुर गुरुङ्ग (मुरलीभन्ज्याङ्ग, धादिङ्ग)

६. मिस्टर बाबु सुर्खेती (गोरखा) 

७. मन प्रसाद लिम्बु (ताप्लेजुङ्ग)

८. ललन बैठा (रौतहट) 

९. शुर्य बहादुर घर्ति (दोलखा) 

१०. बसन्त बहादुर राइ (मोरङ्ग)

११. सुनिल कुमार श्रेष्ठ (ताप्लेजङ्ग)

१२. पुयाम बहादुर खत्री (पर्बत)

१३. अजय तामाङ्ग (भक्तपुर) 

१४. सरु राना मगर (मकवानपुर)

१५. सुरेश पटेल (पर्सा)

१६. दुर्गा कार्की (काठमाडौँ)

१७. शंकर प्रसाद नेपाल (काठमाडौँ)

१८. ईन्दिरा शाक्य (भैसेपाटी ललितपुर)

१९. सुरज गुरुङ (गोरखा)

२०. कृपा शेर्पा (भोजपुर) 

२१. अन्जु कुमारी सिङ (बर्दिया)

२२.  बसन्त तामाङ्ग (काभ्रे)

२३. श्याम बहादुर क्षेत्री (पर्बत)

२४. पुजन कर्माचार्य (स्यांग्जा)

२५. सुरेन्द्र परेल (पर्सा)

२६. फुर्वा शेर्पा (सिन्धुपाल्चोक)

२७. जानकी कुमारी अधिकारी (काठमाडौँ)

२८. भविन्द्र नाथ लामा (सिराह) 

२९. बिमल ताम्राकार (काठमाडौँ)

३०.  कृष्णलाल सूवेदी (नवलपरासी)

३१. डोलराज काफ्ले (स्यांग्जा) 

३२. यमुना गुरुङ (लम्जुङ्ग)

३३. राम बहादुर साह (काठमाडौँ)

३४. श्याम श्रेष्ठ (काठमाडौँ)

३५. सुमन नेपाल (बारा)

३६. ओम प्रकाश सापकोटा  (सुर्खेत)

३७. साविर मलाङ (सिराह)

३८. रत्न कुमार राइ (भोजपुर)

३९. चिन्तामणि महतो (तम्सरिया-५, नवलपरासी) 

४०. सुनिल कुमार श्रेष्ठ (काठमाडौ)

४१. दोर्जे र बल बहादुर गुरुङ (सेतिवास गोरखा)

४२. संचे लामा (घुम्थाङ्ग, सिन्धुपाल्चोक)

४३. प्रभात बिक्रम थापा (तार्केस्वर, काठमाडौँ)

४४. विकास कुमार ओझा (डुमरिया, सर्लाही)

४५. कृपा श्रेष्ठ (भोजपुर)

४६. शखा गुरुङ (आबुखैरेनी, तनहुँ)

४७. सम्मर बहादुर क्षेत्री (ओखलढुंगा)

४८. नारायण प्रसाद आचार्य (इमरुवा सुनसरी)

४९. निलिमा श्रेष्ठ (काठमाडौँ)

५०. बिमल ताम्राकार (काठमाडौँ)

५१. जगत बहादुर तामाङ (खिगीदेम्वा, ओखलढुंगा)

५२. यमराज बिष्ट (भिरकोट, गोरखा)

५३. विजय कुमार गुप्ता (करुकटुवा, सर्लाही)

५४. निर्मल गुरुङ (चितवन)

५५. बिनोद फुयाल (कागेश्वरी, काठमाडौँ)

५६. पूर्ण बहादुर राई (धरान सुनसरी)

५७. भवेश ज्ञावाली (रामग्राम, नवलपरासी)

५८. भुषण कुमार श्रेष्ठ (काठमाडौँ)

५९. खुम बहादुर केसी (शुषनावती, रोल्पा)

६०. अनुप सापकोटा (गोदावरी, ललितपुर)

६१.  नारायण कुमार श्रेष्ठ (मण्डन, काभ्रे)

६२. नासिर आलम अन्सारी (कलैया, बारा)

६३. सुधिर प्रसाद गौतम (काठमाडौँ)

६४. मिना तामाङ्ग (महांकाल ७, काठमाडौँ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु