हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्र"/>
2026-09-28 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भद्रगोलका (बले) र रक्षा फोटो खिच्दा-खिच्दै प्रेममा परे (भिडियो)

हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेका हुन् । टेलिभिजनको पर्दामा जिग्रीको जोडी भएर देखिने रक्षा यस म्युजीक भिडियोमा भने बलेको जोडी बनेकी छिन् । भीम बिसीको शब्द तथा संगीत रहेको गीतलाई अल्मोडा राना उप्रेतिले एरेन्ज गरेका हुन् । गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर छ । रोमान्टिक गीतको म्युजीक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् । हेर्नुहोस् बले र रक्षाको रोमान्स ।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह