१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दीपिकाले जन्माइन् छोरी

२३ भाद्र २०८१, आईतवार ०८:३८

भदौ २३, काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले छोरीलाई जन्म दिएकी छन् । दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।


गएको फेब्रुअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको बताएका थिए । साथै उनीहरुले बच्चाका लुगा, जुत्ता र बेलुनहरुको फोटो भएको संयुक्त पोस्ट सार्वजनिक गर्दै ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने महिना पनि उल्लेख गरेका थिए ।

दीपिका र रणवीर सन् २०१३ मा ‘गोलियोंकी रसलीला: रामलीला’ फिल्मको सेटबाट नजिकिएका थिए । उनीहरुले सन् २०१८ मा विवाह गरेका थिए । दीपिका अबको केही महिना बच्चालाई समय दिएर काममा फर्कने योजनामा रहेको बताइएको छ । आउँदो वर्षको मार्चबाट उनी ‘कल्की’ दोस्रो भागको सुटिङका सरिक हुनेछिन् ।

          

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार