बैशाख १३, अमेरिका | वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ ।  तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १३, अमेरिका | वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ ।  तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली न"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तुइनको ट्रेलर सार्वजनिक(भिडियो )

१३ बैशाख २०७४, बुधबार ०४:१७


बैशाख १३, अमेरिका | वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ ।  तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली नदीमा खसेका सुरजले अहिले तुइनसँग जोडिएको जनताको जीवनमा आधारित फिल्म खेल्न पाएका हुन् ।

विशेषगरी धादिङ तथा गोरखा जिल्लाका जनताले अहिले पनि सहनु परेको सास्तीको कथालाई सहज ढंगले चित्रण गरिएको छ । मोहन गेललाले लेखेको कथामा उत्सव थपलियाले निर्देशन गरेका छन् । चलचित्रमा पृषा श्रेष्ठ, परिक्षित विक्रम राणा, विशाल डोटेल, नेहा पोख्रेल, श्याम खड्का र चिराग थपलिया लगायतले अभिनय गरेका छन् । 

तुइन चुँडिएर बाँच्न सफल सुरेश थापालाई प्रमुख पात्र बनाएर चलचित्र बनाइएको छ। चलचित्रलाई सिर्जना उप्रेतीले निर्माण गरेकी हुन्। चलचित्रको परिकल्पनाकार अञ्जना बस्नेत तथा सिर्जना उप्रेतीको हो। आङछेन लामाले खिचेको चलचित्रमा संगीत सुरेश अधिकारीको छ। चलचित्र कहिले आउने मिति तय भइसकेको छैन। 

निर्मात्री उप्रेतीले आफ्नो चलचित्रमा आफ्ना पिताको ठुलो भूमिका रहेकोमा पिता राम प्रसाद उप्रेतीलाई कृतज्ञता ज्ञापन दिन चाहेको बताईन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट