बैशाख, मुम्बई । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ । 

उहाँले बलिउडका चलचि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख, मुम्बई । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ । 

उहाँले बलिउडका चलचि"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडमा प्रख्यात कलाकार विनोद खन्नाको निधन

१४ बैशाख २०७४, बिहीबार ११:२०

बैशाख, मुम्बई । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ । 

उहाँले बलिउडका चलचित्र ‘अमर अक्बर एन्थोनी’ र मेरे अपनेलगायत दर्जनौँमा हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले सन् १९७० को दशकमा विद्रोही युवाको भूमिकाको रुपमा अभिनय गर्नुभएको थियो । 

खन्ना पञ्जाव राज्यको सांसदसमेत बन्नुभएको थियो । प्रख्यात कलाकार तथा सांसद सदस्य खन्नालाई गत मार्च ३१ मुम्बइस्थित ‘सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । 

उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थो । अस्पतालको अनुसार उहाँको शरीरमा पानीको कमि हुने समस्या थियो । 

बिनोद खन्नाको तीन छोरा र एक छोरी छन् । उनको छोरा अक्षय खन्ना पनि बलिउडका प्रख्यात कलाकार हुनुहन्छ । खन्नाको अभिनयको सुरुवात १९६८ मा चलचित्र ‘मनका मित’बाट भएको थियो । 

साथै मेरे अपने, मेरा गांव मेरा देश, इम्हिान, इनकार अमर अक्वर इन्थोनी, लहू के दो रङ्ग, कुर्बानी, दयावान र जुर्मजस्ता चलचित्रमा उहाँको सशस्त्र अभिनय रहेको थियो । 

उहाँले अन्तिम अभिनय सन् २०१५ मा शाहरुख खानको चलचित्र दिलवालेमा गर्नुभएको थियो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट