बैशाख, काठमाडौं । पछिल्लो समय चुनावी माहोलले नेपाली आर्टिस्टहरुलाई पनि छोएको छ । 

कतिपय आर्टिस्ट चुनावमै उठ्ने तरखरमा छन् भने कतिपयले आफ्नो प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख, काठमाडौं । पछिल्लो समय चुनावी माहोलले नेपाली आर्टिस्टहरुलाई पनि छोएको छ । 

कतिपय आर्टिस्ट चुनावमै उठ्ने तरखरमा छन् भने कतिपयले आफ्नो प"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बद्रीको ‘मै पनि एमाले’ गीत चर्चामा, लगातार युट्युव ट्रेडिंग १ मै (भिडियोसहित)

२०७४, १५ बैशाख शुक्रबार ०७:०३


बैशाख, काठमाडौं । पछिल्लो समय चुनावी माहोलले नेपाली आर्टिस्टहरुलाई पनि छोएको छ । 

कतिपय आर्टिस्ट चुनावमै उठ्ने तरखरमा छन् भने कतिपयले आफ्नो पार्टिका उम्मेदवारहरुलाई सहयोगका लागी भोट माग्न थालिसकेका छन् । 

यसैबिच गायक बद्री पंगेनीले पनि चुनावी प्रचारप्रसारका लागी एक गीत गाएका छन् । बद्रीको स्वरमा रहेको 'मै पनि एमाले' बोलको एमाले पार्टिको प्रसारप्रचारका लागी बनाइएको गीत यतिखेर चर्चामा छ । युट्युवमा अपलोड गरिएको आज तिन दिन हुँदा  यो गीत लगातार युट्युव ट्रेडिंग नम्बर १ मै आइरहेको छ । 

सबैलाई एमालेमै भोट हालौं भन्दै बनाइएको उक्त गीतमा बद्रीको साथमा प्रिया भण्डारीको स्वर रहेको छ । एमाले पार्टिलाई समर्थन गर्दै आएका गायक बद्री पंगेनीले यो भन्दा अघि पनि एमालेका गीत गाउँदै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !