२०७३ मंसिर १५ गतेबाट निर्माण शुरु गरि २०७४ जेठ १५ गते  रिलीज  भएको चलचित्र जालो कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित भिमदत्त बाटिकामा देखाइने भएको छ ।

आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०७३ मंसिर १५ गतेबाट निर्माण शुरु गरि २०७४ जेठ १५ गते  रिलीज  भएको चलचित्र जालो कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित भिमदत्त बाटिकामा देखाइने भएको छ ।

आ"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चलचित्र ‘जालो’को प्रचारप्रसार गर्दै अराज केशब कञ्चनपुरमा

२०७४, ३ श्रावण मंगलवार १५:५०


२०७३ मंसिर १५ गतेबाट निर्माण शुरु गरि २०७४ जेठ १५ गते  रिलीज  भएको चलचित्र जालो कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित भिमदत्त बाटिकामा देखाइने भएको छ ।

आफै लेखन तथा निर्देशनमा बनाएको फिल्म जालोको प्रचार प्रसार गर्दै अराज केशब कञ्चनपुर आइपुगेका छन् । यही साउन ७ गते शनिबार बेलुका ६ बजे कञ्चनपुरको स्थानिय पार्कमा एयर स्क्रिनको मद्दत बाट देखाइने चलचित्रलाई दर्शकले हरियो घाँसमा बसेर मज्जाका साथ हेर्न सकन्ने छन् । 

यो फिल्म अरु भन्दा पृथक भएको उनले बताए किनकी चार घण्टा लगातार खिचेर एक सटमा जालो र जालो रिर्टनस दुई भाग बनाएका हुन् । जालो प्रर्दशनमा आइसकेको र जालो रिर्टनस २ प्रर्दशनको लागि तयार भै रहको छ ।  विश्वमै पहिलो पटक यस्तो एक सर्टमा खिचिएको पहिलो फिल्म रहेको र गिनिज बुकमा नाम लेखाउनको लागि पनि पहल गरिएको बताए । 

यसरी एयर स्क्रिनको साहयता बाट देखाइन लागेको नेपालमै पहिलो चलचित्र हो र यसलाई निरन्तरता दिदै सुदूरपश्चिमको महाकाली बाट मेची सम्म प्रर्दशन गर्ने योजना भएको गिरीले बताए । गायकका रुपमा चिर–परिचित केशबले यस भन्दा अगाडि पनि बिर्खेलाई चिन्छस नामक फिल्मको निर्देशन गरेका छन् । प्रस्तुति: भास्कर के.सी, कञ्चनपुर 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक