१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपाशा बसुले यसरी मनाइन जन्मदिन (फोटो फिचर)

२९ पुष २०७६, मंगलवार ११:०६

पुस २९, एजेन्सी | बिपाशा बसु ७ जनवरीमा ४१ औं जन्मदिन मनाउँदैछिन् | उनले आफ्ना श्रीमान करणसिंह ग्रोभरसँग मालदीवमा जन्मदिन मनाएकी हुन् |

उनी अहिले माल्दिभ्समा छन् |बिपाशा र करणको २०१६ मा विवाह भएको थियो | दुबै विवाह अघि फिल्म 'अलोन' मा देखिएका थिए | करण र बिपाशा विगत केही दिनदेखि छुट्टीसंगै रमाइरहेका छन |

बिपाशा बिहे गरेपछि फिल्मबाट टाढा छिन, तर २०१९ मा अडाब डायरी नामको चलचित्र घोषणा भएको थियो, जसमा उनको विपरीत करण सिंहले कास्ट गरिसकेका छन् | फिल्मको शूटिंग भने सुरू भएको छैन |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का