वैशाख २३, काठमाडौँ | बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । आज करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । 

गायक प्रधानलाई स्वासप्रस्वासमा समस्या आएको र छातीमा समस्या देख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २३, काठमाडौँ | बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । आज करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । 

गायक प्रधानलाई स्वासप्रस्वासमा समस्या आएको र छातीमा समस्या देख"/>

१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

२३ बैशाख २०७८, बिहीबार ०९:११

वैशाख २३, काठमाडौँ | बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । आज करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । 

गायक प्रधानलाई स्वासप्रस्वासमा समस्या आएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । उनको अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रधानको कोरोना परीक्षण समेत नेगेटिभ आएको छ ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । 

प्रधानले 'घुम्तीमा नआउ है', 'तिमीलाई अचेल कहाँ देखुँ', 'गोरेँटो यो गाउँको', 'पर लैजाउ फुलहरू' जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ । 


तश्वीरमा: स्व. गायक प्रेमध्वज प्रधान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव