१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नो टाइम टु डाई’ ले बेलायतमा बनायो रेकर्ड

१७ कार्तिक २०७८, बुधबार ०९:२४

कात्तिक १७, काठमाडौं | ड्यानियल क्रेग अभिनित जेम्स बोन्ड सिरिजको २५औँ फिल्म ‘नो टाइम टु डाई’ले बेलायतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा आफूलाई ५औँ स्थानमा पारेको छ ।

आठ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी कमाइ बेलायतमा मात्र गरेपछि 'नो टाइम टु डाई' बेलायतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा पर्न सफल भएको हो । जेम्स बोन्डकै अघिल्ला सिरिजहरू स्काइफल र स्पेक्ट्रसँगै पछिल्लो फिल्म 'नो टाइम टु डाई पनि सर्वाधिक कमाउने लिस्टमा परेको छ ।

चीनबाट मात्र दुई करोड २८ लाख अमेरिकी डलर कमाई गरेको ‘नो टाइम टु डाई’ले विश्व बजारबाट भने ६० करोड अमेरिकी डलर कमाइ गरेको आंकडा छ । त्यसअघि बेलायतमा सर्वाधिक कमाउने ५औँ फिल्मको लिस्टमा मार्भलको ‘एभेन्जर एन्ड गेम’ थियो । महामारीको समयपछि रिलिज भएको यो फिल्मले ‘एभेन्जर एन्ड गेम’को रेकर्ड ब्रेक गर्नुलाई ठूलो उपलब्धि मानिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक