२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश हमाल र वर्षा सिवाकाेटीको ‘शैलुङको चिसो चिसो बतास’ (भिडिओ)

२०७९, २५ श्रावण बुधबार १२:०५

साउन २५, काठमाडौँ | गायक विकास राणाको नयाँ गीत सार्वजनिक भएको छ।

बुधबार उनको 'शैलुङको चिसो चिसो बतास' बोलको गीत सार्वजनिक भएको हो। शैलुङको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीलाई देख्न सकिन्छ।

शशिविक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ। मेलोडियस गीतमा संगीत संयोजन शशिविक्रम थापाकै रहेको छ। 

नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडिओमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। मनोज सुवेदीले छायांकन गरेको भिडिओलाई सकिन तिमिल्सिनाले सम्पादन गरेका छन्। 

यो गीत गायक विकासले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक