२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनियर एनटीआरले ‘आरआरआर’बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्ने प्रक्षेपण

२०७९, १ भाद्र बुधबार ०७:३०

भदौ १, काठमाडौँ | एसएस राजामौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ नेपाल मात्र होइन, विश्वभर चर्चित रह्यो । मार्चमा फिल्म प्रदर्शनमा आएसँगै दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे । नेटफ्लिक्समा फिल्म रिलिज भएपछि पश्चिमा फिल्म निर्माताले पनि राजामौलीलाई बधाई सन्देश पठाए ।

Oscar Predictions : Will Junior NTR Win Best Actor Award? RRR dominates  magazine estimates

‘आरआरआर’को चर्चा अब विश्व प्रतिष्ठित ओस्कार अवार्डसम्म पुगेको छ । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले ‘आरआरआर’मार्फत जुनियर एनटीआरले अभिनेतातर्फको ओस्कार अवार्ड जित्न सक्ने प्रक्षेपण गरेको छ ।

भेराइटीको यो प्रक्षेपित सूचीमा जुनियर एनटीआरसहित हलिउड अभिनेताहरु क्रिस इभान्स, एडम स्यान्डलर र केसी एफलेक पनि अटाएका छन् ।

‘आरआरआर’मा एनटीआरले कोमाराम भीम नामक आदिवासी युवकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनले बेलायतीको कब्जामा पुगेकी बालिकालाई फिर्ता ल्याउन संघर्ष गर्ने युवकको चरित्रमा अभिनय गरेका छन् ।

‘आरआरआर’मा रामचरण, सामुथीराकानी, अजय देवगण, आलिया भट्ट र श्रीया शरणले समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक