२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्यान मार्ने धम्कीपछि सलमान खानको रेकी गर्ने पक्राउ

२७ भाद्र २०७९, सोमबार ०६:३२

भदौ २७, काठमाडौँ | बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको केही समयपछि रेकी गर्ने व्यक्ति पक्राउ परेका छन्। पञ्जाबी र्‍यापर तथा गायक सिद्धु मूसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो। 


बलिउड सुपरस्टार सलमान खानलाई जुन महिनामा ज्यान मार्ने धम्की आएको थियो। त्यसयता भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ। समाचार एजेन्सी एएनआईका अनुसार सलमानको रेकी गरिरहेका कपिल पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका पण्डितमाथि अनुसन्धान अघि बढाएको छ। ५ जुनमा सलमान खान र उनका बुबा सलीम खानलाई ज्यान मार्ने धम्कीको पत्र आएको थियो। उक्त धम्कीपूर्ण पत्रमा उनीहरूलाई सिद्धु मूसेवाला जस्तै बनाइने लेखिएको थियो। त्यसपछि प्रहरीले उनीहरूको सुरक्षा निगरानी बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव