२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गडफादरमा सलमानको निःशुल्क केमियो

२०७९, ८ आश्विन शनिबार ०३:२७

असोज ८, मुम्बई | मेगास्टार चिरञ्जीवीको फिल्म ‘गडफादर’ मा बलिउड स्टार सलमान खान पनि देखिँदैछन् । सलमान यो फिल्ममा केमियो भूमिकामा छन् । उनी चिरञ्जीवीको क्राइम पार्टनर चरित्रमा देखिँदैछन् । हालैमात्र फिल्मको गीत ‘थर मर ठक्कर मारु’ रिलिज भयो । यो गीतमा चिरञ्जीवीसँग सलमानले ठुम्का लगाएका छन् ।

चिरञ्जीवीले यो फिल्मका लागि सलमानले कुनै पनि पारिश्रमिक नलिएको खुलाएका छन् । उनले फिल्मको पारिश्रमिकका लागि भन्दा पनि दर्शकको माया पाउन फिल्मको हिस्सा लिएको दाबी गरेका छन् ।

‘सलमानले बिना पैसा फिल्ममा काम गरेका हुन् । उनले फ्यानको माया पाउनका लागि मात्र फिल्ममा काम गरेका हुन् । सलमान भाईलाई मेरो सलाम छ । हामी तपाईंलाई माया गर्छौ’, चिरञ्जीवीले भनेका छन् ।

तमिल भाषामा बनिरहेको यो फिल्म मलयालम फिल्म ‘लुसिफर’ को रिमेक हो । फिल्मका निर्देशक राजा मोहन हुन् । फिल्ममा नयनतारा र सत्यदेवको पनि अभिनय छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो