Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, १ सय २१ संक्रमित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २९, काठमाडौँ | </b>कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्युहुँदा १ सय २१ जना नयाँ संक्रमित थपिएका छन्।<br></p><p>मन्त्रालयका अनुसार २ हजार ३ सय ७७ जनामा कोरोना परिक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टी हुँदा ८१ जनाभने संक्रमण मुक्त भएका छन्।</p><p>यस्तै, पछिल्लो २४ घण्टामा ४२,१८० जनाले कोरोनाविरुद्धको खोप लगाउँदा हालदेशभर ४ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।&nbsp;</p>