2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

महानगरले लगायो आरके स्वीट्समा ताला

जेठ २३, काठमाडौं |  काठमाडौं महानगरपालिकाले भोटाहिटीमा रहेको आरके स्विट्समा ताला लगाएको छ । महानगरका सूचना अधिकारी बसन्त आचार्याले जमिन मुनिको तलामा कि त पार्किङ गर्नुपर्ने कि त गोदाम राख्नुपर्ने भएपनि सोही ठाउँमा मिठाइ पसल सञ्चालन गरेकाले ताला लगाएको बताए ।

उनले भने, ‘त्यस्तो ठाउँमा मानिसहरुलाई राखेर ख्वाउँदा सफोकेसन हुन्छ । हामीले पहिलेदेखि नै हटाउँन भनेका थियौ । केही समय ताला लगाएर फेरि खोलेको पाइयो ।’

तर महानगर प्रहरीले सो स्वीट्सको किचन फोहोर भएको भन्दै सञ्चालकलाई जनताको स्वास्थयसँग नखेल्न भनेको बताइन्छ ।

स्टोर छ भने स्टोर प्रयोग गर्ने, गोदाम प्रयोग गर्ने, तपाईंको किचन हेर्नुस् त मान्छे जनावर हो र त्यस्तो फेहोर खानलाई भन्दै सञ्चालकलाई नगर प्रहरीले सम्झाएको थियो । तर सञ्चालकले कसैको सम्पति नभइ व्यक्तिगत सम्पत्ति भएको भन्दै प्रहरीलाई जवाफ फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई