2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

क्याम्पस भवनको तेस्रो तलाबाट हाम फालेका विद्यार्थी गम्भीर घाइते

कार्तिक १५, वीरगन्ज | वीरगन्ज पब्लिक कलेज (वीपीसी) मा अध्ययनरत एक जना विद्यार्थी कलेजको तेस्रो तलाबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् ।

कक्षा १२ मा अध्ययरत विद्यार्थीले बुधबार बिहान साढे ६ बजे हाम फालेको कलेजको सीसीटीभीमा कैद भएको कलेजले जनाएको छ ।

क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार सीसीटीभीको भिडियोमा विद्यार्थीले क्याम्पस भवनको तेस्रो तलाबाट हाम फालेको देखिएको छ ।

स्थानीयबासिन्दाले क्याम्पस भवनको पछाडि रहेको खाली जग्गामा विद्यार्थी लडेको अवस्थामा रहेको भन्दै क्याम्पसलाई खबर गरेका थिए ।

हाल विद्यार्थीको वीरगन्जस्थित नेपाल मेडिसीटी बयोधा अस्पतालमा उपचार भइरहेको क्याम्पस प्रमुख तुलाधरले जानकारी दिए ।

क्याम्पस प्रमुख तथा परिवारलाई डाक्टरले विद्यार्थीको शरीरको धेरै ठाउँमा फ्र्याक्चर भए पनि खतरामुक्त रहेको जानकारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई