Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
February 19, 2024 स्वास्थ्य

भाइरल भिडिओका नक्कली डीएसपी पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ७, काठमाडौँ | सामाजिक सञ्जालमा भाइरल भएको आफूलाई प्रहरीको डीएसपी भन्दै थर्काएको भिडियोका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ। उनले सवारी चालकलाई थर्काइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

नैतिकताविरुद्धको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।