By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    3 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    3 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    4 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    5 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    9 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध
काठमाडौँ - KTMमुख्य समाचारस्वास्थ्य

बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध

साझासवाल
Last updated: January 3, 2025 5:37 pm
साझासवाल
3 Min Read
Share

काठमाडौँ | डा अनन्त अधिकारी | बालगायक सचिन परियारको निधनको खबरले दुई दिनदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जाल छपक्कै पारेको छ। उनले १३ वर्षसम्म जिएको जीवन र भएको असामयिक निधनलाई लिएर अनेक खालका टिकाटिप्पणी जारी छन्।

स्वास्थ्यको दृष्टिबाट हेर्दा उनी फरक प्रकृतिको मानसिक र भौतिक विकासक्रमबाट गुज्रिएका बालक भएको देखिन्छ। उपचारमा संलग्न चिकित्सकले सार्वजनिक सञ्चारमाध्यममा बताएअनुसार उनी स्नायुसँग सम्बन्धित समस्याबाट पिडित थिए।

छोटो समयमा अत्याधिक चर्चा पाएका कारण उनको मृत्यु धेरैका लागि ‘मसला’ बनेको छ। उपचारको सिलसिलामा मृत्यु भएका यी बालकको अवसान जति दु:खद् छ, त्यति नै दु:खद् उनी र उनको परिवारमाथि गरिएका अनेकन् टिप्पणी छन्। समाजमा विवेकहीनता र स्वार्थीपन बढ्दै गएका कारण उनी जीवित हुँदा पनि स्वभाविक जीवन बाँच्न पाएनन्।

उनी दुनियाँका सामु ‘रमाइलो’ पात्र बने। उनको स्वास्थ्यबारे उपलब्ध समस्या केलाउँदा आफू भने स्नायु सम्बन्धी समस्याको ‘दु:ख’ लिएर जन्मेका थिए। त्यससँगै हुर्किए। आमजनले त्यस्तो प्रतिभावान र टाठो मान्छे कसरी जन्मदेखि नै बिरामी हुनसक्छ भनेर समेत प्रश्न गर्न सक्छन्। यस्तो खालका बच्चामा त्यस्तै खालको प्रतिभा किन हुन्छ भन्ने बारेमा हामी तल उल्लेख गर्नेछौं।

चिकित्सा बिज्ञानको एउटा बिधा एम्ब्रायोप्याथोलोजीले विश्वका २ देखि ४ प्रतिशत बच्चाहरु स्नायु बिकासको समस्या लिएर जन्मिने गरेको तथ्य स्वीकारेको छ। बाह्य वातावरण, पोषणको स्थिति, कीटाणुको संक्रमण आदि कारणहरूले उनीहरूको शारिरीक तथा मानसिक विकासमा थप जटिलता उत्पन्न गराउने गर्दछ।

विशेषगरी मस्तिष्क तथा समग्र स्नायु प्रणालीको विकासमा समस्या देखिएका केही सिन्ड्रमिक बच्चाहरूको कुनै-कुनै पक्ष अलि फरक रुपमा तेजिलो भएर विकास भएको पाइन्छ। बिरलै देखिने यस्तो अवस्थामा प्राय: स्मरण शक्ति, कला र संगीतमा उनीहरुको रुचि र क्षमता देखिन्छ।

मनोचिकित्साको भाषामा यस अवस्थालाई ‘स्याभन्ट सिन्ड्रम’ भनिन्छ। त्यस्तो अवस्थामा उनीहरुको शारीरिक तथा मानसिक विकासक्रम हेरेर उचित स्वास्थ्य उपचार र हेरचाह गर्नुपर्छ। तर, अहिले यस्तो अवस्थालाई भाइरल बनाउने होडबाजीमा आजको समाज लागेको देखिन्छ। भाइरल बनाएर अनावश्यक रूपमा सामाजिक सन्जालमा पस्केर बालबालिकाको दुरुपयोग गर्ने गरिएको छ। यदाकदा जानेर/नजानेर अबोध बच्चाको जन्मजात अवस्थालाई अविभावकद्वारा नै देवत्वकरण गरिने अनि अझै झुन्ड नै तयार गरेर लाभ उठाउने प्रचलन बढेको छ। उनीहरुको अवस्थालाई लिएर आफ्नो फाइदाको रोटी सेक्ने गरेको समेत पाइन्छ। यस्ता क्रियाक्लापममा कहिलेकाहिँ उच्च तहकै नेतृत्वको संलग्नता पाइने गरेको छ।

यस्तो समस्यासहित जन्मिएका बालबालिकामा ‘भाइरल’ बनाउने गतिविधिले मस्तिष्कमा झन् नराम्रो असर पर्न जान्छ। अनावस्यक रूपमा सार्बजनिकीकरण गरिनाले उनीहरूमा संक्रामक रोगले आक्रमण गर्ने गर्छ । त्यसपछि कम उमेरमै मृत्यु हुने जोखिम बढी हुने गर्छ।

आफ्नो कोख, परीवार अनि समाजमा देखिएका यस्ता फरक प्रकृतिका बच्चाहरूलाई भाइरल बनाउने होइन, उपचारका लागि सहजिकरण गर्ने गर्नुपर्छ। यसखालको ज्ञान नहुँदा बालबालिका झन् पीडित भएको पाइन्छ। हालै अवसान भएका बालगायकले पनि त्यही भोगेका हुन्।

यस्ता बिरामीको समयमै उचित पहिचान, स्वास्थोपचार अनि उनीहरूको उमेर, संज्ञानात्मक विकासको अवस्था तथा क्षमता अनुरुपको सिप र शिक्षामा जोड दिनुपर्छ। उनीहरुको अधिकतम रूपमा सहज जीवनको प्रत्याभूत गरिनु पर्छ। कुनैपनि अर्थमा यस्ता बालबालिकाहरूको फरक क्षमता अनि अनौठोपनको गलत फाइदा उठाउने क्रियाक्लाप गर्नुहुँदैन। त्यसो गर्नु भनर्को बालबालिका बिरुद्ध अपराध गर्नु जत्तिकै हो। समाजमा मौलाउदै गरेको यो प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्दछ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी
Next Article दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन?

You Might Also Like

काठमाडौँ - KTMसमाज

बागमती प्रदेश इञ्जिनीयर्स एशोसियशनमा लोकतान्त्रिक समूह विजयी

57 years ago
काठमाडौँ - KTMमुगु - MGराजनीति

मुगुमा कांग्रेस-माओवादीको चुनावी तालमेल

57 years ago
काठमाडौँ - KTMसमाज

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

57 years ago
काठमाडौँ - KTMलेख

४५ काटेकाहरुले ‘विद्यार्थी नेता हुँ’ भन्ने प्रबृतिको अन्त्य होस

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?