Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘हामी स्वास्थ्य मन्त्रालयबाट चलेका होइनौं’ भन्दै सिभिल अस्पतालले अशुल्यो खोप प्रमाणीकरणमा पैसा

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २०, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारमा जाने तथा अध्ययनको लागि जानेहरुलाई खोप प्रमाणीकरण दिँदा निशुल्क हुने बताउँदै गर्दा काठमाडौँ स्थित निजामति कर्मचारी अस्पतालले भने अटेरी गर्दै पैसा अशुली गरिरहेको छ । यस सम्बन्धि भिडियो रिपोर्ट भिडियोमा हेर्न सक्नुहुन्छ ।

सिभिल अस्पतालले पैसा अशुली गरिरहेको सम्बन्धमा ध्यानाकर्षण गर्दा स्वास्थ्य मन्त्रालयले प्रमाण सहित निवेदन दिए कारवाही हुने जनाएको छ तर यसै विषयमा सिभिल अस्पतालले भने आफूहरुलाई स्वास्थ्य मन्त्रालयले कारवाही गर्न नसक्ने बताएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सिभिल अस्पताल सामान्य प्रशासन मन्त्रालय मार्फत चलेको भन्दै स्वास्थ्य मन्त्रलायको निर्देशन नमान्ने बताए ।

सिभिल अस्पतालका ति अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले खोप प्रमाणीकरणको लागि आफूहरुलाई कुनै आर्थिक सहायता नदिएको कारण निशुल्क खोप प्रमाणीकरण गराउन नसक्ने भएकोले विदेश जान चाहने युवाहरुसँग प्रति व्यक्ति तीन सय लिएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले अस्पताल प्रसासनसँग छलफल नै नगरी सिभिल अस्पतालबाट खोप प्रमाणीकरण हुने घोषणा गरेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले नदेखेको प्रमाण देखाउंदै युवाहरु | तश्विर: अनिल अधिकारी