Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

नर्भिक सञ्चालक बसन्त चौधरीलाई हृदयघात

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ८, काठमाडौँ&nbsp; ।</b>&nbsp; उद्योगपति तथा कवि बसन्त चौधरीलाई ह्रदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।<br></p><p>ह्रदयघात भएलगत्तै&nbsp; चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ ।&nbsp;</p>