Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १०, काठमाडौं ।</b> पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३० जना र एन्टिजन परिक्षण गर्दा १०४ जना गरि जम्मा ८३४ जना नयाँ संक्रमित थपिएका हुन् ।&nbsp; &nbsp; &nbsp;<br></p><p>त्यस्तै, पछिल्लो २४ घण्टामा १२७९ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ९ रहेको छ ।&nbsp; यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ रहेको छ ।&nbsp; &nbsp;&nbsp;</p><p>पछिल्लो २४ घण्टामा १३ हजार ७३६ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख २ हजार ३०१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।&nbsp; &nbsp; &nbsp; &nbsp;</p>