Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

थप ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १२, काठमाडौँ । </b>बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा काेराेनाबाट १२ जनाले ज्यान गुमाउँदा १३१८ जना भने संक्रमणमुक्त भएका छन् ।<br></p><p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ ।&nbsp;</p><p>संक्रमितमध्ये निकाे हुने हालसम्मकाे सङ्ख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ जना पुगेको छ । हाल देशभर सक्रीय संक्रमित १८ हजार ४२२ जना रहेका छन् ।</p>